RSS feed

  • Nepali Symbol Font (Preeti) to Unicode Converter




    This tool is useful in converting Nepali Symbol fonts like Preeti to current web standard Unicode.

    Incoming search terms:

    • Share/Bookmark
  •  

    64 responses to “Nepali Symbol Font (Preeti) to Unicode Converter” RSS icon

    • Thanks,
      Currently it is only online version…

    • धेरै राम्रो छ | अब मलाई नेपालीमा काम गर्न सजिलो भोयो| धेरै धन्यवाद |

    • ramro raicha yo tarika

    • nepali short cut kye & symbol print garna ke garne

    • Kabindra Prasad Paudyal

      हामी नेपाली भाषा बुझ्नेले अंग्रेजीमा भन्दा नेपालीमै आफ्नो भावना प्रष्टयाउन सकिने हुँदा र हामीलाई कम्प्युटरमा परेको त्यो समस्या समाधानको उपाय उपलब्ध गरादिएकोमा धन्यवाद दिन चाहन्छु । कबीन्द्रप्रसाद पौड्याल, बानेस्वर काठमाण्डौं ।

    • ऋषिकेश अधिकारी

      धेरै राम्रो लाग्यो । सबैलाई धन्यबाद।

    • mukunda gautam

      धेरै राम्रो लाग्यो ।

    • Sundar upadhdhyaya

      यो युनिकोडलाई अन्य प्रिति, टाइम्स आदी जस्तै गरेर प्रयोग गर्न सकिने बनाउन सकिंदैन? त्यसो गर्न सके नेपाली (देवनागरी) लिपी(अक्षर)को विश्वव्यापी प्रयोग हुने थियो । प्रचार बढेको नराम्रो हो र ? गरौं न है त्यसैले अग्रिम शुभकामना छ है ।

    • Gopal raj tripathi

      धेरै राम्रो लाग्यो ।

    • Preeti to Unocode ta sajilai convert garna sakine vayo tara kunai bela yastopani awastha aunchha ki Unicode to preeti maa convert garnu parne pani hunchha!! jasle gardaa yasto pani Coverter software banaunu paryo ani hamilai dohoro kaam garna sajilo hos!!
      Thanku!!

    • धन्यवाद छ यहाँ हरुलाई यो साइट निर्माण गरिदिनुभएकोमा मैले धेरै दिन देखि यो खोजिरहेको थिए तर मैले बल्ल आज पाउदा खुसीलागिरहेको छ ।

    • preeti to unicode converter

    • chhabiraman silwal

      धेरै राम्रो लाग्यो । सबैलाई धन्यबाद।

    • युनिकोडमा भएको नेपाली अक्षरहरुलाई अरु नेपाली फन्ट जस्तै प्रिती, कान्तिपुरमा कन्भर्ट गराउन सकिदैन । यसको समाधन पाए म आभारी हुने थिए ।


    Leave a reply